दफा ४०
नियम बनाउने अधिकार

न्याय परिषदले यस ऐनको कार्यान्वयनको लागि आवश्यक नियम बनाउन सक्नेछ ।